काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आज बिहान ७ बजेदेखि देशभर उत्साहजनक रूपमा मतदान सुरु भएको छ। निर्वाचन आयोगले देशका सबै मतदान केन्द्रहरूमा तोकिएको समयमै मतदान प्रक्रिया अघि बढेको जानकारी दिएको छ। भर्खरै ७ बजेदेखि देशव्यापी रूपमा मतदान सुरु भएकाे हाे । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर