२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

पेट्रोलियम पदार्थको आयातबाट एकै वर्षमा १ खर्ब १३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । नेपालले गत एक वर्षमा ३ खर्बरुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा ३ खर्ब ३७ अर्ब २९ करोड ६८ लाख रुपैयाँ बराबरको डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन र मट्टितेल आयात गरिएको हो । उक्त आयातबाट कुल १ खर्ब १३ अर्ब ५८ करोड ६