२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

सलिकोले एक वर्षमै गर्‍यो साढे ५ अर्ब बीमा शुल्क आर्जन, दाबी भुक्तानी ५ अर्ब नजिक

काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीहरूमध्ये एक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिकाे) ले गत एक वर्षमा करिब ५ अर्ब रूपैयाँ दाबी भुक्तानी गरेकाे छ। गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ४ अर्ब ९६ कराेड रूपैयाँ दाबी भुक्तानी गरेकाे हाे । यस्तै यस अवधिमा कम्पनीले ५ अर्ब ४२ कराेड