१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

राष्ट्रिय बाणिज्य बैंक र एनसीएचएलबीच एनपीएस-एनसीएस अन्तर्गत नेपाल पे कार्ड सम्बन्धि सम्झौता

काठमाडाैं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेडबीच एनपीएस-एनसीएस अन्तर्गत नेपाल पे कार्ड सम्बन्धि सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा बिहिबार एक कार्यक्रम आयोजना गरी सम्झौता–पत्र आदानप्रदान गरियो । उक्त सम्झौता–पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल क्लियिरिङ हाउस