१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सानिमा बैंकको दरिलो फड्को, नाफामा ४२ प्रतिशतको उछालसँगै बलियो पूँजीगत आधार

काठमाडौँ । सानिमा बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा लगायतका मुख्य वित्तीय सूचकहरूमा राम्रो सुधार देखिएको छ। बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणले व्यावसायिक विस्तार र नाफा आर्जनमा