१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

साढे ४ हजार मूल्य पर्ने रेडमी बड्स एट एक्टिभ नेपालमा सार्वजनिक

काठमाडौं। अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ रेडमी बड्स ८ एक्टिभ सार्वजनिक गरेको छ, जुन दैनिक प्रयोगका लागि आरामदायी, सानो र हल्का डिजाइनको रहेको छ । रेडमी बड्स ८ एक्टिभमा कानको प्राकृतिक बनावटसँग मिल्ने इन–इयर कर्भ डिजाइन प्रयोग गरिएको छ, जसले लामो समय प्रयोग गर्दा पनि दबाब कम