काठमाडौँ । आईपीओ निष्काशनको तयारीमा रहेको प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले पछिल्लो दुई आर्थिक वर्षमा आफ्नो आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ। आर्थिक वर्ष २०२४ को तुलनामा आर्थिक वर्ष २०२५ मा कम्पनीको कुल सञ्चालन आम्दानी करिब तीन गुणाले बढेको देखिएको छ । आर्थिक वर्ष २०२४ मा ६ करोड ५० लाख रुपैयाँ