काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवलपरासी पश्चिम जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका छन्। आज बर्दघाट–१२ मा आयोजित चुनावी आमसभामा कांग्रेसका उपसभापति विश्व प्रकाश शर्मा तथा केन्द्रीय सदस्य एवं नवलपरासी पश्चिम–१ का उम्मेदवार विनोद चौधरी ले ठकुरीलाई पार्टीमा स्वागत गरेका हुन्। ठकुरीसँगै पश्चिम