काठमाडौं । नेपालको पुँजी बजारमा ऐतिहासिक फड्को मार्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार प्रणालीमा व्यापक नीतिगत सुधार कार्यान्वयनमा ल्याएको छ । धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०७८ औपचारिक रूपमा लागू भएसँगै लगानीकर्ताले अब आधुनिक र अन्तर्राष्ट्रिय स्तरका सुविधाहरू प्रयोग गर्न पाउने भएका हुन् । नेप्सेको सञ्चालक समितिले पारित