अर्थ पथ « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

Author: अर्थ पथ

लक्ष्मी सन्राइज बैंककाे ३ लाख बढी संस्थापक शेयर बिक्रीमा

काठमाडाैं । लक्ष्मी सन्राइज बैंक लिमिटेडले सवा ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेकाे छ। बैंकले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको कुल ३ लाख १६ हजार ३०६ कित्ता शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको हाे । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै हाल कायम रहेका विद्यमान संस्थापक शेयरधनीहरूलाई उक्त शेयर