अर्थ पथ « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

Author: अर्थ पथ

ईभी गाडी आयातमा चीनको वर्चस्व, ७ महिनामा भारतबाट २ हजार आउँदा चीनबाट १५ हजार भित्रिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो सात महिनामा नेपालमा विद्युतीय सवारी साधन (ईभी) को आयातमा चीनको स्पष्ट वर्चस्व देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो सात महिनाको तथ्यांक अनुसार छिमेकी मुलुक चीनबाट आयात हुने ईभी गाडीको संख्या र मूल्य अन्य मुलुकको तुलनामा निकै उच्च रहेको छ ।