काठमाडौं । हिजो सामान्य सुधार आएको बजार फेरी ओरालो लागेको छ । बजार ओरालो लाग्दा कम्पनीको सेयर मूल्य सस्तो बन्दै आएको छ । आज बजार ५ अकंले घट्दा कारोबार खुम्चिदैं ८६ करोडमा सिमित भएको छ । आज दुई कम्पनीको सेयर सकरात्मक सर्किट लागेको छ । कुथेली बुखरी हाइड्रोपावर र ग्लोबल