२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

हिमालयन क्यापिटलको ‘म्युचुअल फण्ड’ मा आवेदन दिनेको ओइरो, कति कित्ता भयो माग ?

काठमाडौं । हिमालयन क्यापिटलले पहिलो पटक निष्कासन गरेको म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षक बिस्तारै बढेको छ । बिहिबार देखि निष्कासनमा ल्याएको हिमालयन ८०–२०मा लगानीकर्ताको थप आकर्षण देखिएको हो । क्यापिटलले कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गरेको हो । उक्त फण्डमा २३ हजार ५१२ जनाले आवेदन दिएका छन्