काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको सर्वदलीय बैठक पनि बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आईतवार दिउँसो सिंहदरवारमा बोलाउनुभएको सर्वदलीय बैठकमा पनि संसद सुचारु गराउने विषयमा सहमति बन्न नसकेको हो । जसरी पनि संसद बैठक सुचारु गराउनुपर्छ भन्ने विषयमा कुराकानी भएको र भोलि बस्ने