१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

‘व्यवसायीक तरकारी खेती’ थिमसहित कृषि विकास बैंकले २०८३ सालको भित्रे पात्रो सार्वजनिक

काठमाडाैं । व्यवसायीक तरकारी खेती तथा तरकारी खेती मूल्य श्रंखलाको सुदृढीकरणमा जोड दिने उद्धेश्यले ूव्यवसायीक तरकारी खेतीू थिमसहित कृषि विकास बैंकले २०८३ सालको भित्रे पात्रो सार्वजनिक गरेको छ । विशेषगरी यस पात्रोमा विभिन्न तरकारीहरूको महत्व, उत्पादन विधि र पोषण सम्बन्धी जानकारी समेटिएको छ, जसले किसान तथा सर्वसाधारणलाई उपयोगी ज्ञान प्रदान