१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक: विद्यार्थीलाई नयाँ सिम र विशेष प्याकेज सुविधा

काठमाडौं । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८२ उपलब्ध गराएको छ । यस अफर अन्तर्गत विद्यार्थीहरुलाई नयाँ सिमकार्ड उपलब्ध गराइने छ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरुले समेत सोही नम्बरमा उक्त अफर प्राप्त गर्न सक्ने छन् । आज (चैत २६) देखि