१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

१६ हजार रूपैयाँ मात्र पर्ने साओमीकाे स्मार्टफोन रेड्मी ए-७ अब नेपाली बजारमा 

काठमाडौँ। विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आधिकारिक रुपमा नयाँ इन्ट्री लेभल स्मार्टफोन रेड्मी ए-७ सार्वजनिक गरेको छ । उत्कृष्ट र परिस्कृत डिजाइन, ठूलो डिस्प्ले स्क्रिन र उच्चस्तरीय कार्यक्षमताका साथ यो स्मार्टफोन नेपाली बजारमा आएको हो । रेड्मी ए-७ मध्यम र हल्का वजनको स्मार्टफोन हो, जसको तौल १९३ ग्राम र आकार