१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

हर्मुज जलमार्गमा फेरि बढ्न थाल्यो तनाव, अमेरिका र इरानबीचको युद्धविराम संकटमा

हर्मुज जलमार्गमा जारी अवरोध र लेबनानमा इजरायली आक्रमणका कारण अमेरिका र इरानबीचको दुई हप्ते युद्धविराम टुट्ने खतरा बढेको छ। पाकिस्तानमा हुने उच्चस्तरीय वार्ताअघि दुवै पक्षले एकअर्कामाथि सम्झौता उल्लंघनको आरोप लगाउँदै कडा सैन्य र राजनीतिक अडान प्रस्तुत गरेका छन्। काठमाडौँ । पाकिस्तानमा हुने भनिएको निर्णायक वार्ताको ठिक एक दिन अगाडि शुक्रबार