काठमाडाैं । स्कोडा अटो फक्सवागन इन्डिया प्राइभेट लिमिटेडले पुणेस्थित आफ्नो अत्याधुनिक कारखानाबाट नयाँ ‘फक्सवागन टाइगुन’ को उत्पादन आधिकारिक रूपमा सुरु गरेको छ। समूहको ‘मेक इन इन्डिया’ भिजनलाई आत्मसाथ गर्दै यो नयाँ मोडललाई स्थानीयकरण र उच्च प्रविधिको सम्मिश्रणका साथ तयार पारिएको हो। भारतीय र विश्वबजारका ग्राहकहरूको माग र प्रतिक्रियालाई ध्यानमा राख्दै