काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा निष्कासन गरेको आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको ११ लाख २५ हजार कित्ता सेयर आज बाँडफाँट भएको हो । आइपीओ १९ हजार ३० लाख ९०० कित्ता लागि २७ हजार ६३२ जनाले आवपेदन दिएका थिए । जसमा चार जनाको