काठमाडौं । लगातार चार दिन बजार राताम्य भएको छ । गत साताका अन्तिम दुई कारोबारको दिन घटेको बजार यो साताका सुरुवातका दुई दिन पनि बजार राताम्य भएको हो । बजार आज सामान्य अकंले घटेको हो । बैंक तथा वित्तीय संस्थाले धमाधम गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गरेका छन्