काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ९ अंकले बढेको छ । आज साढे ११ अर्ब बढीको कारोबार सहित नेप्से ८.९७ अंकले बढेको छ । आज नेप्से ०.३३ प्रतिशतले बढेर परिसूचक २६७१ विन्दुमा पुगेको छ । आज दिनभरमा ११ अर्ब १० करोड २५ लाख ९६ हजार रुपैयाँ बराबरको २