काठमाडौं । नेपाल टेलिकमले आज (असार २९ गते) देखि लागु हुनेगरी समर अफर उपलब्ध गरेको छ । कम्पनीले सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेज सहितका सुविधाहरु उपलब्ध गराइएको हो । त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ । समर अफर