काठमाडौं । साताको अन्तिम कारोबारको सुनको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार (आज) प्रतितोला एक सय रुपैयाँले बढेर छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (बिहीबार) प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल