२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

प्रभु महालक्ष्मी लाइफको एकिकृत काराेबार शुभारम्भ, बीमा प्राधिकरणका पाैडेलले गरे उदघाटन

काठमाडौं । आजदेखि (असार २९ गते) प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेका छन् । यी दुई कम्पनी एक आपसमा मर्ज भई प्रभु महालक्ष्मीको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । एकीकृत कारोबारसँगै कम्पनीले आफ्नो केन्द्रिय कार्यालय समेत उद्धाटन गरेको छ । कमलादी काठमाडौंमा केन्द्रिय कार्यालयको उद्धघाटन