काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज (असार २९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असार २६ गतेदेखि १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको होे । जसअनुसार १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन गरेको