काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा २ करोड २३ लाख ९२ हजार २०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (असार २८ गते) साँझ ५ः०४ बजेसम्म ४ हजार ७४२ जना आवेदकले १ लाख ८ हजार ७०० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले आजदेखि आयोजना