काठमाडौं । गण्डकी प्रदेश सरकारले भोलि अर्थात असार २९ गते सार्वजनिक बिदा दिने भएको छ । भानुु जयन्तीका अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एक सूचना प्रकाशित गर्दै भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ । “गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९