२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने सात जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने सात जनालाई प्रहरिले प्रक्राउ गरेको छ । प्रहरिले झापा बिर्तामोड नगरपालिका ५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उदयपुर कटारी नगरपालिका ४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक