२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

इक्यान अध्यक्षका लागि पाण्डेले गरे प्यानलको घोषणा, को-को छन् उम्मेदवार ?

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षका लागि निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले आफ्नो उम्मेदवारी सहित प्यानल घोषणा गरेका छन् । केही दिन अघि सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका थिए भने बुधबार समूह घोषणा गरेका हुन् । बुधबार होटल