काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा आज (असार २८ गते) बस्दैँछन् । सभा सभा ताम्राकार पार्टी भेन्यु पनौती, काभे्रपलाञ्चोकमा बस्ने भएको हो । सभामा आव २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर अलफल गरी प्रस्ताव पारित गर्नेछ। लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/०७९ को वसालत, नाफा,नोक्सान हिसाब तथा नगद