२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

बैंक कर्जाको व्यापक पुनः संरचना, महँगो ब्याजमा ‘ओडी’लाई ‘टर्म लोन’ बनाउँदा ऋणी मर्कामा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालू पुँजी र ओभर ड्राफ्टजस्ता कर्जालाई आवधिक कर्जामा पुनः संरचना वा रूपान्तरण गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले गत जेठ मसान्तसम्मको वित्तीय विवरणहरू प्रकाशित गरेका आधारमा यस्तो देखिएको हो ।  गत वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थाको ओभर ड्राफ्ट कर्जा ६७.६ प्रतिशत घटेको