२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

अब पशुधन र माछाको बीमा गर्न सकिने: प्राधिकरणले जारी गर्यो पोलेसी, के–के छन् व्यवस्थाहरु ?

काठमाडौं । अब पशुधन तथा माछाको पनि बीमा हुने भएको छ । नेपाल बीमा प्राधिकरण पशुधन तथा माछाको बीमालेख जारी गरेको हो । प्राधिकरणले पशुधन तथा माछा बीमालेख संशोधन स्वीकृत गरेको हो । संशोधित बीमालेख अब आगामी नयाँ आर्थिक वर्ष २०८०/८१ को साउन १ गतेदेखि लागू हुनेछ । प्राधिकरणको गत