काठमाडौं । असार मसान्तको प्रभावले दुई दिन निरन्तर घटेको बजार आज भने सुधार आएको छ । साताको चौथो कारोबारको दिन बजार दोहोरो अकंले बढेको हो । सेयर बजारलाई असर गर्ने मुख्य कारण भनेको नै बैंक तथा वित्तीय संस्थाको ब्याजदर हो । अहिले राष्ट्र बैंकले मौद्रिक नीति पनि अर्का साता भित्र