२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

बुधबार कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौं । मंगलबार १२ अकंले बढेको बजार फेरी आज भारी गिरावट आएको छ । बजार आज ३९.२६ अकंले घटेको हो । बजार ओरालो लाग्दा परिसूचक समेत खुम्चिदैं २०४९.४४ बिन्दुमा बन्द भएको छ । आज ८० लाख ९२ हजार ९६९ कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब सात करोड ३९ लाख ९२