काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक आधा घन्टा स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असार १८ गतेको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले विरोध जनाएका थिए। एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । विपक्षी दलहरूले उठेर विरोध