२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

आजसम्म कायम सेयरधनीहरुले मात्र अपि पावरको हकप्रद सेयरमा आवेदन दिन पाउने

काठमाडौं । अपि पावर कम्पनी हकप्रद सेयरमा आज अर्थात असार २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद सेयरको लागि असार २२ गते बुक क्लोज गर्ने भएको हुदाँ असार २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीलाई १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार