२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

१२ अर्बको ९२ हजार बढी बीमा पोलेसी सरेन्डर: जेठमा भने घट्यो, कुन कम्पनीको कति ?

काठमाडौं । अवधी (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख (लाइफ इन्स्योरेन्स पोलिसी) को संख्या र सरेन्डर रकम बढ्दै गएको छ ।चालु आर्थिक बर्षको ११ महिनामा १२ अर्ब रुपैयाँ बराबरको जीवन बीमा पोलिसी सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार जेठ मसान्तसम्म ९२ हजार २८१ वटा बीमा पोलिसी सरेन्डर