काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको हितग्राह (डिम्याट) खातामा बोनस सेयर जम्मा गरेको हो ।कम्पनीको २०७९ चैत २६ गते सम्पन्न १२औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको थियो । सोहि