काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा ६० करोड ५७ लाख ८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असार १३ गते गते बिहान १०ः५ बजेसम्म ३८ हजार ६११ जना आवेदकले ६० लाख ५७ हजार ८० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले जेठ २२