काठमाडौं । करीब डेढ वर्ष ‘ग्राउण्डेड’ भएपछि अब सौर्य एयरलाइन्सले पनि उडान पुन: सञ्चालन गर्ने भएको छ । निजी क्षेत्रको यो वायुसेवा कम्पनीले २०८१ साउन ९ गतेदेखि उडान भरेको छैन । त्यस बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्दावित्तिकै दुर्घटनामा परेपछि यो वायुसेवा लामो समय थन्कियो । अहिले नेपाल नागरिक उड्डयन