२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौं । प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत त्रिभुवन बिश्वबिद्यालयको व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुरलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ। शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले प्रदान गरिएको डिजिटल बोर्डले डिजिटल शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ। डिजिटल बोर्ड हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका