२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८० पैसा रहेको छ । आइतबारका लागि अमेरिकी डलर एकको बिक्रीदर भने १३१ रुपैयाँ ४० पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार आज यूरोपियन यूरो एकको खरिददर १४३