२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

राष्ट्रिय वाणिज्य बैंकका ऋणिलाई राहत, असार मसान्त भित्र कर्जाको ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट

काठमाडौं । राष्ट्रिय वाणिज्इ बैंकले असार मसान्तसम्म सबै प्रकारको कर्जा ब्याज भुक्तानीमा छुट दिने भएको छ । बैंकले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै असार सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणिहरुलाई छुट दिने निर्णय गरेको हो । बैंकका अनुसार ब्याज