३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

एमाले अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

काठमाडौं । एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । पार्टीमा असन्तुष्ट रहेका रावल र अध्यक्ष ओलिबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो । पार्टीको १० औं राष्ट्रिय महाधिवेशन पछि अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् । रावतले चुनाव