२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

कर्णाली प्रदेशले ३३ अर्ब ३७ करोड रुपैयाँको बजेट सार्वजनिक

काठमाडौं । कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रदेशसभा बैठकमा शुक्रबार आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गरेका हुन् । यस्तै चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब