काठमाडौं । सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट सार्वजनिक गरेको छ । सार्वजनि बजेट अनुसार प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत हरेक निर्वाचन क्षेत्रका सांसदलाई तीन करोड विनियोजन गरेको छ । अघिल्लो वर्ष उक्त रकमको बिरोध हुदैं आएकोमा प्रदेश सरकारले पनि यसलाई निरन्तरता दिएको हो । सडक पूर्वाधार,