काठमाडाैं । विश्वका धनाढ्य एलोन मस्कको रकेट तथा भूउपग्रह निर्माता कम्पनी ‘स्पेसएक्स’ ले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि आवेदन दिएको छ। बुधबार दर्ता गरिएको यो आवेदनसँगै विश्व शेयर बजारको इतिहासमा अहिलेसम्मकै ठूलो मध्येको एक सार्वजनिक निष्कासनका लागि बाटो खुलेको छ। कम्पनीकाे आन्तरिक स्रोतकाे हवाला दिँदै द न्युयाेर्क टाइम्सले स्पेसएक्सले आगामी