काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणमा वर्षौंदेखि कायम रहेको सिण्डिकेट तोड्दै सरकारले नयाँ व्यवस्था लागू गर्ने प्रक्रिया अगाडि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले चैत १७ गते गरेको मन्त्रिस्तरीय निर्णयअनुसार अब वैदेशिक रोजगारीमा जाने कामदारले नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्था (सरकारी अस्पताल) बाटै स्वास्थ्य परीक्षण