अर्थ पथ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

Author: अर्थ पथ

नागरिक लगानी कोषको ६ महिनामै साढे ६६ करोड नाफा, शेयरमा मात्रै ३१ अर्ब बढी लगानी

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा आफ्नो खुद नाफामा ६.९१ प्रतिशतको वृद्धि गरेको छ । कोषले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिमा ६२ करोड २२ लाख ८६ हजार रुपैयाँ नाफा कमाएकोमा यस वर्षको पुस मसान्तसम्ममा ६६ करोड ५३